एकीकृत स्वास्थय शिविर सम्पन्न ।
आधारभुत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवनको उद्घाटन
श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा डेलिभरी सेवा सञ्चालनमा
संबिधान दिवस २०८१ को शुभ उपलक्ष्यमा कार्यालयमा राष्ट्रिय झण्डा स्थापना
अ न मी उमा कुमारी रावलको बिदाई कार्यक्रमका झलक हरु
कोरोना खोप अभियान २०८१ मा वडा समिति ले चौथो बुष्टर डोज लगाउदै

कोरोना खोप अभियान २०८१
अ न मी उमा कुमारी रावलको बिदाई कार्यक्रमका झलक हरु
गाउँघर किल्निक
अ न मी उमा कुमारी रावलको बिदाई कार्यक्रमका झलक हरु
नियमित खोप संगै सरसफाई सेसन
नियमित खोप संगै सरसफाई सेसन
उत्तर प्रसुति घरभेट कार्यक्रम
मासिक नियमित खोप कार्यक्रम
उत्तर प्रसुति घरभेट कार्यक्रम
स्वास्थ्य सस्था प्रमुखहरुको मासिक बैठक उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्र शिवनाथ ५ मा
कार्यालय परिसरमा फुल रोप्दै सबै कर्मचारीहरु

संबिधान दिवसको पुर्ब संध्यामा
संबिधान दिवस २०८१ को पुर्ब संध्यामा
दिनेश कुमार चौक्यालको बिदाई तथा मोहन कलौनीको स्वागत कार्यक्रम श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा

कार्यालय परिसर सफाई गर्दै
कार्यालय परिसर सफाई गर्दै
कार्यालय परिसर सफाई गर्दै
खोप सङ्गै सरसफाई सेसनमा हात धुने तरिका सिकाउदै
कोरोना खोप अभियान २०८० गर्बेश्वर आ बि पोखरेटीमा
वार्षिक समिक्षा कार्यक्रम २०८१
गाउँघर क्लिनिक
गाउँघर क्लिनिक
पि ए न सी होम भिजिट
ई एच एम आई एस अपडेट प्रक्रिया
आमा समुहको बैठक शिवनाथ ३ बछला
आमा समूह बैठक शिवनाथ 3 पुडिल
आमा समुहको बैठक शिवनाथ ३ बछला
अ न मी पार्वती कुमारी भाटको स्वागत कार्यक्रम का झलक हरु

म स्वा स्व से तथा कर्मचारी हरु
कार्यालय भवन
सावधान यस्ता लक्षण देखिएमा तुरन्त नजिकको स्वास्थ्य सस्थामा समपर्क गरौँ

पि एन सी घर भेट
पि एन सी घर भेट
पि एन सी घर भेट
स्वास्थ्य सस्था संचालन तथा ब्यवस्थापन समिति लाई एच पि भि खोप समवन्धि अभिमुखिकरण
पि एन सी घर भेट
पि एन सी घर भेट
पि एन सी घर भेट
पि एन सी घर भेट
पि एन सी घर भेट
पि एन सी घर भेट

जनहितमा जारी सन्देश

आयोडिन नुन को मात्र प्रयोग गरौ , घरमा पालेका जनावर हरुलाई समेत आयोडिन नुन खुवाउने गरौ ।

गर्भवती महिला हरुलाई गर्भको चार महिना देखि बच्चा जन्मेको ४५ दिन सम्म नियमित दैनिक आइरन चक्की खुवाउने गरौ ।

लगातार दुइ हप्ता भन्दा लामो समय देखि खोकी लागेको छ भने क्षयरोग हुन् सक्छ त्यस कारण लामो समय देखिको खोकी लागेको छ भने नजिक को स्वास्थ्य संस्था गइ खकार जांच गरौ । क्षयरोग लागेको प्रमाणित भयो भने नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुने गर्दछ ।

माष्क लगाउनुहोस तपाईले लगाएको माष्कले मेरो सुरक्षा गर्छ । मैले लगाएको माष्कले तपाईको सुरक्षा गर्छ ।हमी सबैको साझेदारीले मात्र हामी एक अर्कालाई बचाउन सक्छौ ।

श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट प्रदान गरिने स्वास्थ्य सेवाहरु ।सामान्य घाउ चोटपटक ब्यवस्थापन ।आखा नाक कान घाटी तथा मुख स्वास्थ्य सम्वन्धि आधारभुत स्वास्थ्य सेवा ।परिवार नियोजन सेवा ।पोषण समवन्धि सेवा ।एकीकृत नवशिशु तथा वालरोग ब्यवस्थापन सेवा ।सरुवा रोग तथा नशर्ने रोग नियनत्रण सेवा ।प्रजनन तथा यौन रोग म्वन्धि सेवा । मानसिक रोग सम्वन्धि परामर्श सेवा । सुरक्षित मातृत्व सेवा । खोप सेवा । गाउँघर किल्निक सेवा। कुष्ठ रोग तथा क्षयरोगको ‍औषधि निशुल्क वितरण। बिरामीहरुका लागी बहिरङ्ग सेवा । परामर्श सेवा । अत्यावश्यक औषधि निशुल्क वितरण ।

स्वास्थ्य सस्था संख्या १ आधारभुत स्वास्थ्य सेवा केन्द्र १ गाउँघर किल्निक ५ खोप किल्निक १ प्रसुति केन्द्र २ क्षयरोग उपचार केन्द्र १ स्वास्थ्य आमा समुह ४